बारा - पुस - ८ बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर अवस्थित भुतही पुल नजिक आज्ञा समुह द्वारा एक जना ४५ बर्षिय यूवालाई गोली हानिएकोछ ।
दुबै वटा भारतीय मोटरसाइकलको नम्बर नखुलेको मोटरसाइकलमा ३ जना सवार र अर्को मोटरसाइकलमा २ जना सवार रहेको अज्ञात समुहले भारतको जिल्ला मोतिहारी छौडादानो बस्ने अं.बर्ष ४५ शिवपुजन यादवलाई गोली हानेकोछ । घाईतेलाई उपचारको लागी L.S न्युरो अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएकोछ ।
अज्ञात समुहले गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनकारी गराएकोछ ।

0 Comments