बारा - जेष्ठ २३- बाराको महागढीमाई नगरपालिका -२ का नव निर्वाचित वडाध्यक्ष आज पदभार ग्रहण गरेका छन ।
महागढीमाई नगरपालिका वडा नं - २ का नवनिर्वाचित वडाअध्यक्ष बिश्वनाथ कुशवाहाले आज देखि कार्यभार ग्रहण गरेका हुन ।कुशल नरम र समाजबाद स्वभावका वडाअध्यक्ष कुश्वाहले आज देखि पदभार ग्रहण गरेर जनताको काममा निरन्तरता दिएको बताएका छन ।आफुले जनतको काममा अहोदिन रात खटेर जनताको सेवा गर्ने बताएको हो ।वडा नं २ मा शिक्षा, स्वास्थ र भौतिक पूर्बधार नमुनाको रुपमा बिकाश गर्ने ,बताउनु भएको छ। जनताले आफुलाई यो भन्दा पहिला श्री गढीमाई मंन्दिर संचालन तथा बिकास समतिमा निर्वाचित गर्नु भएको थियो ।यसपालि वडा अध्यक्षमा लोक प्रिय मतबाट निर्वाचित गर्नु भएको जनकारी गराएका छन ।
पदग्रहण कार्यक्रममा सर्बसधारण ,राजनीति कार्यकर्ता , समाजसेवी , समाजका अगुवाहरु , पत्रकार लगाएत उपस्तिथि रहेको थियो ।


0 Comments