बारा-गरिब बिपन्न महिलाहरुलाई नगरप्रमुख उपेन्द्र यादवले १०० थान सिलाई मसिन बितरण गर्नु भएकोछ।
तारा देबी कानु द्वारा संचालित महिला शक्तीकरण कार्यक्रममा बेरोजगार बिपन्न महिलाहरुको जीवन सहज तरिकाले निर्वाह गर्नको लागि १०० जना महिलालाई महागढीमाई नगरपालिकाका नगरप्रमुखले यादवले सो कार्यक्रममा सिलाई मसिन हस्तान्तरण गरेका हुन ।

0 Comments