बारा- २२ कार्तिक - महागढीमाइ नगरपालिका वडा नं १० बगडमपुर बौढीमाई कृकेट रंगशालामा प्रमुख अथिती महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले टुनामेन्ट कार्यक्रमको उद्धाटण गरेका हुन।बोधना जैसवालको अध्यक्षतामा नगरप्रमुख उपेन्द्र यादवले सो कार्यक्रमको उद्घाटन गरिएकोछ ।
बिद्यार्थीहरुमा शिक्षाको बिकाससंगै खेदकुदको बिकास हुनु नगरपालिकामा आवस्यकता रहेकोछ। खेलकुद प्रतियोगिताले स्वास्थ्यमा सुधार हुनुका साथै खेलाडीबाट देश र बिदेशमा नगरपालिकाको नाम उजागर गर्न सकिन्छ। भारतिय कृकेट खेलाडी धोनीको उधारण दिदै महागढीमाई नगरपालिकामा खेलकुदलाई प्राथमिक्तामा राखेको नगरप्रमुख यादवले उद्घाटन गर्दै कुरा बताउनु भएकोछ ।
टुनामेन्ट कार्यक्रममा वडा गाजेन्द्र जैशवाल , उपेन्द्र गुप्ता , स्थानीय समाज सेबी , खेलाडीहरुको , प्रहरी प्रशासन , लगाएत उपस्तिथि रहेको थियो ।


0 Comments