बारा - कलैया उपमहानगरपालिकाले बिजया दशमी दिपावली एवम छठ पर्वको अवसरमा नगर सभा हलमा बारा र पर्साका सन्चारकर्मिहरु सङ्ग शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोना भाइरस (कोभिड १९ )महामारीको समय आफ्नो र परिवारको ज्यान जोखिममा पारेर जिल्लाको सुचना प्रशारण गर्दै आएका संचारकर्मीहरुलाई गामछा ओढाएर कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले पत्रकारहरुलाई सम्मान गर्नु भएकोछ ।
कार्यक्रममा नेपाल पत्रकार महा संघ प्रदेश २ का सदस्यहरु सहित विभिन्न रास्ट्रीय तथा स्थानीय सन्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन कलैया उपमहानगरपालिकाका बाताबरण शाखाका रामजी मण्डलले


0 Comments