बारा - २० - सावन कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले दुई कोठा भवनको शिलान्यास गरिएकोछ ।
कलैया उपमहानगरपालिका वार्ड न: १५ मा श्री ने रा नि मा बिधालयका दुई वटा भवनको शिलान्यास नगर प्रमुख राजेश राय यादव द्धोरा गरिएकोछ। २८ लाख ७४ हजारको दुई कोठा भवन निर्माण हुन लागेको नगरप्रमुखले जनकारी गराउनु भएकोछ । श्री ने रा नि मा बि मा पठन पाठन गर्न अभाव भएकोले सो भवनको निर्माण हुन लागेकोछ।

0 Comments