बारा - ५ असार नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी प्रबेश कार्यक्रम गरेकोछ। महागढीमाई नगरपालिका वडा ६ बबुवाईनमा कार्यक्रममा सम्पन्न गरेकाछ्न।
प्रमुख अथिती नेकपा पूर्ब सभासद शिवचन्द्र कुशवाहाले कार्यक्रमको उदघाटण गरिदै सय जना भन्दा बढी संख्यालाई टीका माला लगाएर पार्टी प्रबेश गराएकाछ्न ।कार्यक्रममा संघिय सरकारले दिएको बजेट प्रदेश सरकार र स्थानीय सरकारले प्रभावकारी बिकास गर्न सकेका छैन। प्रदेशको अधिकांस स्थानीय तहमा नाला बिना सडक ढलान , कालोपत्र ग्रेबल ,गरेकाले बर्षाको समयमा सडक मै पानी जमेेका कारणले जनतालाई सास्ती भोग्नु परेकाछ्न। प्रदेशमा यूवाहरुसंग तालिम सिपको अभावमा बेरोजगार भएर घरमा बसेका छ्न करोडौं बजेट सके पनि यूवाहरुलाई तालिम दिएर रोजगार बनाउन सकेका छैन। यो धैरै बिरम्बनाको कुरा रहेकोछ।उनले बताए ।संघिय सरकारले बजेट दिए पनि स्थानीय सरकार र प्रदेश सरकारले आनवस्यक रुपमा बजेट खर्च गरेर रोजगारीको बाताबरण शृजना गर्न नसकेको संसद कुशवाहाले कार्यक्रममा मन्तव्य ब्यक्त गर्नु भयो ।
त्यस्तै कोरोना भाइरसले सरकारले लगाएको लकडाउनमा संघीय सरकारले दिएको राहत गरिब बिपन्न परिवारको घरमा पुग्न सकेको छैन।गरिब बिपन्न दलितलाई चुलाह चौका गर्न धव धव बितिरहेकोछ। धानको रोपाई समयमा रासायनिक मल खादको अभाव , खादको मुल्यमा झनै वृद्धिले किसानलाई झन पीडा भोग्नु परेकोछ। खेतीको समयमा खादको मुल्य बढ्यो भने त्यसको जिमेवारी वडा अध्यक्ष समेत रहेको हुन्छ। स्थानीय सरकार प्रदेश सरकार र जिल्ला प्रमुख मुख फेरेर बस्नु भएको कुशवाहाले मन्चमा बताउनु भयो उहाँले भने नेपाल कम्युनिस्ट पार्टीमा आज प्रबेश गरेका सयौ यूवाहरुले भोलिको दिनमा समाजको प्रतिनिधित्व गर्ने र जनताको गुनासो संसद सम्म पुर्याउने मन्चमा बताउदै शासक बादीसंग सतर्क रहन समेत कुशवाहाले सुझाव दिएकाछ्न।
कार्यक्रमको बिशिस्ट अथिती सुरेश यादव , अथिती प्रमोध चौरसिया , रामनाथ बैठा शिव महतो , शम्भु कुशवाहा कार्यक्रमको संचालक अजेश कुश्वाहा ,र पार्टी प्रबेश कार्यक्रम रामाधार बरैको अध्यक्षतामा सम्पन्न भएकोछ।


0 Comments