पर्सा - २ जेष्ठ - पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे भने प्रहरीले गोली समेत चलाउन सक्ने बसेको बैठकबाट परित भएकोछ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।पर्सामा आइसोलेनसन बाट कोरोना संक्रमित ब्यक्ति भरार भएपछि संकट समितिको ध्यानाकर्षण भएकोछ। देश संकटको अवस्थामा संक्रमित ब्यक्तिले कोरोना भारसलाई हतियार बनाएर अरु ब्यक्तिमा सार्ने निति रवहिया देखे समितिले निर्णय लिएकोछ।


0 Comments