बारा - ३० - बैशाख सरकारले लकडाउनलाई खुकलो बन्दाउदा मंगलबार थप ७४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप ७४ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।
आज यसअघि १३४ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।