बारा १४ - सिमा प्रहरी चोकि छतवा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले बिहिबार बिहान ५ बजे पैने तीन लाख भन्दा बढीको छोहडा पक्राउ गरेकोछ ।
प्रहरीले बिश्रामपुर गाउँपालिका वाड नम्बर २ कान्तिपुर टोलबाट ३० किन्टल छोहडा र १२ वटा साइकल पक्राउ गरिएकोछ । कान्तिपुरस्थित बासघारीबाट बेवारिस अवस्थामा रहेको छोहडा नियन्त्रणमा बिरगंज भसारमा कार्यालयमा पठाईएको जिल्ला प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले जनकारी गराउनु भएकोछ ।


0 Comments