बारा - ८ सावन - बिहान देखि बर्षा भएको कारणले जिल्लाको विभिन्न नदि नालाम बर्षाको  पानी  बढेकोछ।

नदिहरुमा आएको पानी देखेर आसपास बासोबास गरि आएको  स्थानीयहरुले त्राशीत रहेको छ। बाढीले  घर बगाएर  लैजाने डरमा चिन्तित छ।