बारा असार1१६ - श्रीकान्ता कु गुप्ता - नेपाली कांग्रेस पार्टीको उपाध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि आज असार १५ गते शुक्रबारको दिन दहि चिउरा खाएर धान दिवस मनाउनुभएकोछ।
नेपाली कांग्रेस पार्टी कार्यालय सनेपामा धान दिवस मनाउदै अन्तर्राष्ट्रिय देशहरुले नेपाललाई कृषि प्रधान देशबाट चिन्ने गरिन्छ। तर कृषिमा चाहेको जति ढाल नल , सड्क ,"सिचाई , खानेपानी , पुल , आधुनिक मसिन ,:आवश्यक उपकरणको स्रोत साधन कमिरहेको बताए सरकारले कृषि बिकासमा कटौती गरेकोछ। भन्दै देशमा कृषिको स्थर उन्नति बिकाश गर्नको लागि तत्परता रहेको बताउनुभयो
त्यस्तै देशमा पार्टीको ठूलो हार भएको दु:खद कुरा व्यक्त गर्नुको साथै पार्टी भित्री रहेका असन्तुष्ट नेताहरुलाई सन्तुष्ट पार्दै पार्टीलाई बलियो बनाउदै आगृम चुनावको लागी त्यारिमा जुट्नु पर्ने पार्टी सदस्यहरुलाई आग्रह गर्नुभयो देशलाई नेपाली कांग्रेसको आवश्यकता रहेकोछ। नेपाली कांग्रेस बिना देशमा लोकतन्त्र र संघीयतामा खतरा रहने उनले संघीयताको लागि देशमा ध्रमनिक्षपेस , समाजबाद , राष्ट्रबाद , प्रजातन्त्र , लोकतन्त्रको आधारमा चल्नु पर्छ। तर सतारुढ दलले सिङ्गो सरकार चलाइरहेको संविधान र संघीयताको विरुद्ध भईरहेको दाबी गरे ।
0 Comments