बाराको महागढीमाई नगरपालिका मा रहेको गढ़ीमाई को पोखरा मा सूर्य मंदिर को शिलनिवाश भएको छ।  महागढीमाई नगरपालिका का नगर प्रमुख उपप्रमुख र ११ वड़ा का वार्ड अध्यक्ष ज्यूहरु, तथा गढ़ीमाई मंदिर सञ्चालन तथा बिकाश समिति का पदाधिकारीहरु मिलेर समूहिक रुपमा शिलनिवाश गरेका हुन।

वीडियो हेर्न का लगी तल क्लिक गर्नुहोस