बिगत ढेर महिना अगाडी बाराको महागढीमाई नगरपालिका वडा २ स्थित रहेको लक्की मोबाईल केयरमा पसलको भिता फुटाई पसलमा रहेको १० लाख मुल्य बराबर को धनमाल चोरी सल्गन रौतहट जिला बौधिमाई नगरपालिका वडा ५ निवासी मिठु राय यादवको बर्ष २९ छोरा अर्बिन्द राय यादव लाई दुई थान मोबाईल सहित पुश २८ गते खोजतलाश गर्दै जादा सिमरोनगढ नपा ९ कचोर्वा बाट सो पसल को चोरी भयको मोबाइल सहित निज लाई पक्राउ गरि जिला अदालत बाट म्याद थमाई अन्य चोरी मस सल्गन ब्यक्ति हरु को खोजतलाश भैइरहेको पत्रकार सम्मेलनमा बाराको प्रहरी प्रमुख बैदवार ले बताउनु भयो , पत्रकार सम्मेलनमा जिला प्रहरी कार्यालय बाराको प्रहरी नायब निरीक्षक भुनेश्वर साह ,प्रहरी निरीक्षक बिरेन्द्र बिक लागायत को सहभागिता रहेको थियो ।

0 Comments