बारा - मंसिर २३ - रौटहट क्षेत्र नं १ बाट राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा विजयी भएका छन्।
वहाँले २१ हजार ८५ मतका साथ विजयी भएका हुन।झाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ४ सय ८४ मत प्राप्त गरेका हुन ।

0 Comments