बारा- मंसिर २२ शुक्रबार - रामराजा बहुमुखी क्याम्पसमा बाराको चारै क्षेत्रको मतगणना हुदैछ।
क्षेत्र नं १ को निजगढ नगरपालिका वाड नं ३ , ६ , ८ , ११ र कोल्भी वाड नं ७ , ११ को मतगणना सुरु भएकोछ।
क्षेत्र नं २ करैयामाई गाउँपालिका वाड नं १ , २ , ३ , ४ को बाक्साको मतगणना सुरु गरिएको सहकार्य नरेश गुप्ता जनकारी दिनुभएकोछ।
0 Comments