झापा - मंसिर २४ आईतवार - नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शार्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
ओली ५७ हजार १ सय ३९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकट प्रतिद्वन्दी डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत र पराजित भएकाछन।
0 Comments