रौतहट - मंसिर २४ (आईतवार ) रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलिएकोछ रौतहट-३ मा माओवादी केन्द्रका प्रभु साहले विजयी भएका छन् ।
साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका छन् ।
मधेस आन्दोलनको र सविधानको बिरोधमा उफ्रेका केपी ओली आज प्रदेश नं २ मा बाम गठबन्धनलाई कमजोर पारेकाछन। प्रदेश नं २ फोरम र राजपा अगाडि रहेकोछ।
0 Comments