श्रीकांत गुप्ता 
पर्षा ,
२०७४-६-४ ,

जनकपुर उपमहानगरपालिका का  राजपा ले मेयर मा ४६७९ मत र उपमेयर मा २००७  मत प्राप्त गरी  अग्रता लिएको छ। यस्तै नेपाली कांग्रेस ले मेयर  मा १८५६ र उपमेयर मा १२२७ मत प्राप्त गरी पचिदाउदै छ।  यस्तै ने क पा एमाले  ले मेयर मा १५० र उपमेयर मा २९ मत प्राप्त गरेछ।  समाजवादी फोरम ले मेयर मा १० र उपमेयर  मा २० मत प्राप्त गरेछ। यसै क्रम  मा माओवादी केंद्र ले मेयर मा ५ मत र उपमेयर मा ० मत प्राप्त भएको जनकपुर का निर्वाचन अधिकृत ले जनाउनु भएको छ। 

हाईलाइट 
जनकपुर उपमहानगरपालिका ताजा अपडेट(मेयर/उपमेयर) 
राजपा : ४६७९/२००७ 
नेपाली कांग्रेस : १८५६/१२२७ 
नेकपा एमाले : १५०/२९ 
समाजवादी फोरम : १०/२० 
माओवादी केन्द्र : ५/ ०