राजपा बाराद्वारा राहत समाग्रीह बितरण गरियो । बारा साउन ३० गते ।बारा जिल्ला को निर्वाचन श्रेत्र न. ४ को विभिन्न गाउँमा अविरल बर्षा कारण आएको बाढी प्रभावित भएका करिब १५० जना परिवार लाई आज राष्ट्रिय जनता पार्टीद्वारा राहत बितण गरियो छ ।बिहीबार देखि आएको बाढी को कारण घरवारविहीन भएको बाढी पीडित परिवारलाई तत्काल बिस्कुट ,औसधि ,चिउरा चाउ चाउ ,मिठा,चामल लगायतको समाग्रीह बितरण गरियो छ।बारा प्रसौनी को नकटुवा ,रजवटीया, भलुही लगायत को गाउमा उत राहत राजपाका सिताराम गुप्ता ,भोला साह ,सन्तोष यादव ,जयप्रकाश दास, मदन साह, लोहा यादव श्रीनारायण साह ,लगायत नेता कार्यकर्ताले बितरण गरेको थियो।