काठमाडौं, जेष्ठ - ३० - राष्ट्रिय जनता पार्टीको नेतृत्वमा संघीय गठबन्धनले घोषणा गरेको मधेश, थरुहट र लिम्बूवान बन्दको प्रभाव आंशिकरुपमा रहेको छ । गठबन्धनेले आजदेखि चार दिनसम्म यी क्षेत्रहरुमा आमहडतालको घोषणा गरेको छ
नेपालको मधेसमा भएको जिल्लाहरु पूर्णरुपमा ठप्प रहेको छ।
0 Comments