काठमाडौं, २० वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुरदेवाले  आफ्नो पत्नी एवम केन्द्रिय
सदस्य आरजु राणालाई गृहमन्त्री  बनाउने तयारी गरेकाछन । तर पार्टी भित्री ठूलो बिरोध भएको स्रोता जनाएका छन
ग्रहमन्त्री पदमा कृष्ण प्रसाद सिटौलाको नाम पनि चर्चामा चलिरहेकोछ । पार्टी भित्री देवाले आफ्नो पत्नीलाई गृहमन्त्री  बनाउने दवा दिएकाछन ।