,- जेष्ठ - १ - स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकाको वडा नं १३ मा नेकपा एमालेको  विजयी  भएकोछ ।

बुढानिलकण्ठ नेपाली कांग्रेसका युवा नेता  गगन थापाको निर्वाचन  क्षेत्र हो भने कांग्रेस सभापति शेरबहादुर देउवा बसेको टोल हो ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १३ मा  एमालेका श्रीकृष्ण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकोछ ।

श्रेष्ठसहित उक्त वडामा एमालेको पुरै प्यानल नै निर्वाचित भएको  जानकारी प्राप्त भएकोछ।